• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश

धनगढी / सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका लागि तयार पारिएको कार्ययोजना प्रदेश सरकारसमक्ष पेश गरिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री शिवराज भट्टलाई कार्यदलका संयोजक तथा प्रदेश सभा सदस्य पदम बहादुर शाहीले उक्त कार्ययोजना पेस गरेका हुन्।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा २०८२ भदौ ४ गते बसेको सर्वपक्षीय बैठकको निष्कर्ष र २०८२ मंसिर २ गतेको मुख्यमन्त्रीस्तरीय निर्णयअनुसार शाहीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदललाई बडिमालिका क्षेत्रको पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका लागि अध्ययन, समीक्षा र कार्ययोजना तयार पार्ने जिम्मेवारी दिइएको थियो।

कार्यदलले हालसम्म भएका पूर्वाधार विकासका प्रयासहरूको अध्ययन तथा मूल्याङ्कन गर्नुका साथै तत्काल र दीर्घकालीन योजनाहरू समेटेर कार्ययोजना तयार पारेको जनाएको छ। साथै, विभिन्न तहका सरोकारवालाको भूमिका र समन्वयका विषयमा समेत सुझाव प्रस्तुत गरिएको छ।

कार्यदल गठनपछि २०८२ मंसिर ९ गते धनगढीमा बसेको पहिलो बैठकले विभिन्न निकायबाट बडिमालिका क्षेत्रसँग सम्बन्धित विगत तथा वर्तमान योजनाहरूको विस्तृत विवरण माग गर्ने निर्णय गरेको थियो।

कार्यदलले तयार पारेको कार्ययोजनाले बडिमालिका क्षेत्रको समग्र विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.