• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा ७५ औं चिकित्सक स्थापना दिवस

धनगढी,२१ फागुन /   नेपाल चिकित्सक संघ धनगढी शाखाले ‘नेपालको लागि नेपाली चिकित्सक’ मुल नाराका साथ ७५ औं चिकित्सक स्थापना दिवस मनाएको छ । मंगलबार संघले धनगढीमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । क्रिकेट,फुडबल,ब्याडमिन्टन र मंगलबार एक कार्यक्रमको आयोजाना गरी समापन गरको हो ।

कार्यक्रका प्रममुख अतिथि सुदूरपश्चिम प्रदेशका सरकारका सामाजिक बिकास मन्त्री मेघराज खड्का रहनु भएको थियो । मन्त्री मेघराज खड्काले स्वस्थ्य क्षेत्रमा जति विकास हुनप्रर्ने हो त्यो हुन नसेकेको वताए । ‘स्वास्थ्य क्षेत्रमा विश्वभर आधुनिक प्रणालीको विकास भएपनि नेपालको स्वास्थ्य क्षेत्रमा अझैपनि समयसँगै उल्लेखनीय विकास हुन सकेको छैन,’ मन्त्री खड्काले भने, ‘ जनशक्तिको अभाव तथा स्वास्थ्य नीतिका कारण दूरदराजका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था अझै कायमै रहेको छ ।

स्वास्थ्य क्षेत्रलाई सुधार गरेर लैजान स्वास्थ्यकर्मीहरुको पनि अहम मुमिका रहने उहाँले उल्लेख गनुभयो । अब छिट्टै निति र ऐन बनाएर कार्यान्वयन गर्न तिर लैजाने उहाँले बताए । पछिल्लो समयमा मन्त्रालयमा मृगौला पिडित , क्यान्सर पिडित लगायतका रोगहरुको रकम दिन सकेको छैन’ मन्त्री खड्काले भने, करिब ३ सयको हराहारीमा फाइलको चाँङ छन । समस्याको समाधानतिर आफु लागी परेको बताउदै,उनले सबै चिकित्सकहरुलाई स्वास्थ्य क्षेत्रलाई बलियो र समृद्ध बनाउँदै स्वस्थ समाज निर्माणका लागि एकजुट भएर लाग्न आग्रह गर्नु भयो । नेपाल चिकित्सक संघ धनगढी शाखाका अध्यक्ष तथा कार्यक्रका सभापति डा.खगेन्द्र प्रसाद भट्टले नेपालमा रहेका दक्ष चिकित्सकलाई प्रदेशमै रहेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने वातावरण बनाउनुपर्ने बताए । उनले नेपाली चिकित्सकलाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने संघ र प्रदेशले धारणा बनाउनु पर्ने बताए । नेपालको दक्ष चिकित्सकहरु विदेश पलायन हुने क्रम बढिरहेकाले नेपालको लागि नेपाली चिकत्सक भन्ने नाराका साथ संघको ७५ औं स्थापना दिवस मनाइएको डा। भट्टले बताए ।

संघ र प्रदेशले नेपालीको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने विषयलाई प्राथमिकतामा राखि काम गरिरहेको डा भट्टले बताए । कायृक्रममा स्वागत मन्तब्य राख्दै डा. सुशिल भण्डारीले चिकित्सक माथी समय समयमा हुने आक्रमण दुव्र्यवहार लगायतका घटनाहरुले गर्दा स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भइरहेको बताए । यस्ता समस समाधानका लागि संघ र प्रदेश सरकारले बलियो स्वास्थ्य नीति तथा परिणाममुखी कार्यक्रमहरु लागु गर्नुपर्ने बताए । उनले देशकै पहिलो व्यावसायिक संगठनको रुपमा फागुन २० गते संघको स्थापना भएको जानकारी दिए । डा.संगीता पाण्डेले सन्चालन गरेको कार्यक्रममा डा.सुभेषराज कायस्थ,डा.गणेशबहादुर सिंह,डा.शेरबहादुर कमर ,डा.प्रदिप मिश्र ,डा.सिपि लगाएत स्वस्थ्यकमीको सहभागीता रहेको थियो ।

बुधबार, फागुन २१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.