• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाली सेनाले हरेक परिस्थितिमा राष्ट्रको सेवा गर्दै आएको छ : प्रदेश प्रमुख मिया

धनगढी, १२ फागुन । महाशिवरात्रीको अवसरमा सुदूरपश्चिम पृतनाले आयोजना गरेको विविध सैनिक प्रदर्शनी तथा युनिट रन २०८१ मा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले नेपाली सेनाको योगदानको उच्च प्रशंसा गरेका छन्।

उनले राष्ट्रको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता तथा राष्ट्रिय एकताको रक्षा गर्ने नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। । नेपाली सेनाले विभिन्न कालखण्डमा राष्ट्रले दिएका जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको बताउदै उनले प्राकृतिक विपत्तिहरू जस्तै भूकम्प, बाढी, पहिरो तथा महामारीको समयमा सेनाले पु¥याएको योगदान प्रशंसनीय रहेको बताए ।

प्रदेश प्रमुख मियाले नेपाली सेनाले आफ्नो प्राथमिक जिम्मेवारीहरूभन्दा बाहिर राष्ट्रिय विकास, प्रकृति संरक्षण तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पनि महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सुदूरपश्चिम पृतनाद्वारा आयोजित दौड तथा सैनिक प्रदर्शनीले विशेष गरी युवाहरूमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले कला तथा संस्कृति प्रदर्शनमार्फत राष्ट्रिय एकता प्रवद्र्धन गर्ने नेपाली सेनाको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दै यस्ता कार्यक्रमले देशप्रेम जागृत गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

सोमबार, फागुन १२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.