• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अटिजम भएका बालबालिकाहरुको सवालमा सुदूरपश्चिम प्रदेश सरकारसँग नीति संवाद

धनगढी, ४ फागुन /  धनगढीमा अटिजम भएका बालबालिकाहरुको सवालमा सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुसँग प्रादेशिक नीति संवाद गरिएको छ। राष्ट्रिय अटिजम केयर सोसाइटी नेपालको आयोजना र सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।

प्रादेशिक नीति संवादमा अटिजमको कानुनी प्रावधान , सरकारी निकायको भूमिका , सरकारी नीतिको आवश्यकता, अटिजमको वर्तमान अवस्थाको तथ्यांक, अटिजमका लक्षण, अटिजमको उपचार विधि, वर्तमान समाजमा यसको अवस्थाबारे छलफल गरिएको थियो ‌।

सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल , सामाजिक विकास मन्त्री मेघराज खड्का, लगायत अन्य मन्त्रालयका मन्त्री , राज्यमन्त्रीको , उपस्थितिमा प्रादेशिक नीति संवाद गरिएको हो ।

साथै कार्यक्रममा अपाङ्गता अधिकारका सरोकारवालाको निकाय, विभिन्न संघ संस्थामा आबद्ध व्यक्तित्वहरूसँगै स्थानीय जनप्रतिनिधि ,पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो।

अपाङ्गता समावेशीकरणको अवधारणा र अभ्यासबारे मुख्यमन्त्रालयका प्रमुख सचिव डा.कमल पोख्रेल जानकारी गराएका थिए ।

यस्तै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा विज्ञ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रतिनिधि प्रतिमा गुरुङले सुदुरपश्चिम प्रदेश सरकारले अटिजम भएका बालबालिकाहरुको सवाल बिशेष नीतिमा सरकारले कार्यान्वयन पक्षमा जोड दिनु पर्ने बताइन्। संघीय सरकार ,स्थानीय सरकार सँगै अपाङ्गता भएका क्षेत्रमा काम गर्ने संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिइन् ।

प्रादेशिक नीति संवादमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले अपाङ्गता सम्बन्धी प्रादेशिक नीति २०८१लाई प्रभाकरी रुपमा कार्यन्वयन गर्ने पक्षमा प्रदेश सरकार कटिबद्ध रहेको बताए ।

यस्तै निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पनि यस नीतिको कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन प्रदेश सरकारले समयमै बनाएर उक्त नीतिलाई प्रभावकारी वनाउन अगाडि बढ्नु पर्नेमा जोड दिए ।

यस कार्यक्रमको लागि आर्थिक सहयोग अपाङ्गता अधिकार कोषले गरेको हो ।

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.