• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेवी संघ धनगढीको आयोजनामा लागू औषध दुर्व्यसन विरुद्धको बृहत पैदल यात्रा 

धनगढी, २७ माघ / लागू औषध दुर्व्यसन विरुद्धको बृहत पैदल यात्रा धनगढीमा सम्पन्न भएको छ। धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदल यात्रा गरिएको नेपाल विद्यार्थी सङ्घ धनगढी नगर इकाइका सचिव कमल एडीले बताए।

पछिल्लो समयमा लागू पदार्थ दुर्वेसनले गर्दा हजारौं संख्यामा युवाहरू कुलतमा लागेर धन र जीवनको क्षतिसँगै घरपरिवारलाई समेत तहसनहस बनाइरहेको अवस्थालाई नियाल्दै समाजमा सचेतना फैलाउने उद्देश्यले उक्त पैदल यात्रा गरिएको नेपाल विद्यार्थी सङ्घ धनगढी नगर इकाईका सभापति तथा कार्यक्रम संयोजक दिपेश बोहराले जानकारी दिए।

“लागू औषध त्यागौं ,स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको बृहत पैदल यात्रामा नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का लगायतका मन्त्रीहरुको आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेवि संघका केन्द्रीय पदाधिकारीदेखि जिल्ला नगर इकाइका पदाधिकारीको उपस्थिति रहेको थियो। यस्तै कार्यक्रममा जेसिज धनगढी महानगरपालिका भित्रका विभिन्न क्याम्पस विद्यालयका विद्यार्थीहरू सामाजिक अभियान्ता लगायतका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक बोहराले जानकारी दिए।

 

 

 

आइतबार, माघ २७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.