• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

केएमसीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले गरे रगतदान

धनगढी, २५ माघ / युवा एकता परिषद् नेपाल धनगढीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा एकता परिषद् नेपालको आयोजना र नेपाल रेड क्रस सोसाइटी रक्तसञ्चार केन्द्रको सहकार्यमा भएको बृहत रक्तदान कार्यक्रममा  विशेषगरी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत ३५ जना विद्यार्थी रक्तदाताहरूले रगतदान गरेको युवा एकता परिषद् नेपालका उपाध्यक्ष खेमराज भट्टराईले जानकारी दिए।

पछिल्लो समयमा धनगढीमा रक्त अभावका कारण बिरामीले दुःख झेल्नु परिरहेको अवस्थालाई मध्यनजर गर्दै , रक्त अभावलाई केही हद सम्म भए पनि समाधान गर्नको लागि रक्तदान कार्यक्रम गरिएको युवा एकता परिषद् नेपाल धनगढीका अध्यक्ष रोशन उपाध्याय सुवेदीले बताए । रक्तदान नै जीवनदान भएकाले युवा एकता परिषद् नेपाल धनगढीको आयोजनामा सम्पन्न भएको बृहत रक्तदान कार्यक्रममा रगत दान गरेर सहयोग गर्ने सम्पूर्णलाई संस्थाका अध्यक्ष सुवेदीले धन्यवाद दिएका छन्।

आगामी दिनहरूमा पनि यस युवा एकता परिषद् नेपाल धनगढीलाई यस्तै सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको समेत अध्यक्ष सुवेदीले बताए।

युवाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र युवा सशक्तिकरणका माध्यमबाट समाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको युवा एकता परिषद् नेपालले विगत देखिनै आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। आगामी दिनहरूमा सुदूरपश्चिमप्रदेश भरि नै कार्यक्रम गर्ने तयारी रहेको समेत युवा एकता परिषद् नेपाल धनगढीका सचिव धुर्वराज न्यौपानेले जानकारी दिए।

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.