धनगढी,१९ मंसिर । दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका९५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो। रावल बिहान ११ बजे घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्मपनि घरमा नआउदा उनका आफन्तले खोजतलास गर्दा साउनलोटे भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी थिइन्।
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु