• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

त्रिवेणी नगरपालिकाको दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

बाजुरा २१ असोज/विजय दसैँ तथा शुभ दीपावलीको पावन अवसरमा त्रिवेणी नगरपालिकाद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सुम्पन भएको छ  ।   शुभकामना आदानप्रदान कार्यक्रम सबैको सद्भावको दसैँ तिहार उत्साहका सुसम्पन्न होस् भन्ने उद्देश्य सहित सबैको घरमा सुखशान्ति संवृद्धिका साथ शुभकामना व्यक्त गरेका छन् । उक्त कार्यक्रम अध्यक्षता त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुरले गरेका थिए। कार्यक्रमको विशिष्ट अतिथि नगर उपप्रमुख कमला जैसी न्यौपाने रहेकी थिइन् ।

अतिथि वडा नम्बर ३का वडा अध्यक्ष तथा नगर प्रवक्ता मीन भण्डारी,वडा नम्बर ७का वडा अध्यक्ष जुद्ध बहादुर अयडी वडा नम्बर ८का अध्यक्ष गगनजंग बुढा वडा ४का वडा अध्यक्ष गणेश साउद वडा ६का वडा अध्यक्ष पारस बुढा, वडा नम्बर ९ का अध्यक्ष नन्द थापा  वडा नम्बर २का  अध्यक्ष वीर बहादुर विक नेपाली काँग्रेस त्रिवेणी नगर सभापति सुरेन्द्र गिरी, नगर कार्यपालिका सदस्य, उद्योगी, व्यापारी पत्रकार लगायतको शुभकामना आदानप्रदान कार्यक्रममा सहयोगी रहेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन नि।प्रमुख प्रशासकीय अधिकृत गणेश साउदले गरेका गरेको नगर प्रमुखका स्वकीय खेमराज गिरीले जानकारी दिएका छन्।

सोमबार, असोज २१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.