धनगढी ,१२ साउन । अनाया एजुकेसन एकेडेमीले पहिलो र दोस्रो ब्याच मन्टेश्वरी तालिम लिएका बिद्यार्थीकाे विदाई गरिएकाे छ ।अाज एक कार्यक्रममा उनीहरुकाे बिदाई गरिएकाे हाे ।लामाे समय देखि मन्टेश्वरी तालिम लिएका बिद्यार्थीहरुकाे बिदाई गरिएकाे अतिथि अनाया एजुकेशन एकेडेमीकी अध्यक्ष सीईओ रुश्मा भुलले बताएकी छन् ।
साेही कार्यक्रममा प्रमुख अतिथि अनाया एजुकेशन एकेडेमीकी अध्यक्ष सीईओ रुश्मा भुल,विशेष अतिथि ऋतिका गुरुङ, स्ट्रीट पावर संस्थापक सरिता शाह संस्थापक सानो टफ किन्डरगार्डर , शितल एकेडेमीका संस्थापक कुबेर निशानी ,अतिथि योगेश चौधरी,कमल सापकोटा ,विवेक बिसी,उचा हमाल सम्झना जी.सी,चरित्र बुद्ध,
अनायाका कर्मचारीहरु विजय भोला ,दिपक साउद, निरज पासवान, भुवनेश्वरी बडु ,खुसी पन्त, जोति रावल लगायत 50 जना विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे ।