• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कृषि क्षेत्रलाई सबैले प्राथमीकता दिनुपर्छ : नगर प्रमुख खड्का

डोटी १६ फागुन/डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का (बिजय)ले कृषि क्षेत्रलाई सबैले प्राथमीकता दिनुपर्ने बताएका छन् । कृषि पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले मंगलबार डोटीमा आयोजना गरेको जिल्ला भेला तथा शाखा बिस्तार कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अथिती समेत रहेका नगर प्रमुख खड्काले सर्बसाधारण आम नागरिकको मुख्य आयश्रोत र जिबिका धारणको मुख्य पेशा भनेको नै कृषि रहेकोले आम नागरिक सबैले कृषि कार्यलाई प्राथमीकताका साथ लिनुपर्ने बताए । उनले भने कृषि पेशा सबैको लागि उतीकै महत्वपूर्ण छ, कृषि बाट उत्पादीत चिज बस्तुबिना हामी कोहीपनी बाच्न सक्दैनौ त्यसैले हरेक नागरिकले कृषिलाई प्राथमीकता दिनुपर्ने बताए । नगरपालिकाले आगामी दिनमा कृषिमा सबै भन्दा बढी बजेटको ब्यवस्थापन गर्ने समेत नगर प्रमुख खड्काले बताए ।

कृषकहरुले कृषि तथा पशुपालनको कार्यलाई ब्यवसायीक रुपमा गर्न आवश्यक रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डोटीका प्रमुख खड्क बहादुर शाहले बताए । कार्यक्रममा बोल्दै उनले भने सुदुरपश्चिम त्यसमा डोटी कृषि तथा पशुपालनको लागि राम्रो सम्भावना युक्त ठाउँ छ त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

डोटी जिल्ला कृषि उत्पादीत चिज बस्तुहरुको लागि अती उपयुक्त ठाउँ रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने जिल्लाको भुगोल अनुसार अन्नबाली, फलफुल, माछा पालन, पशुपालन हरेक किसीमले उपयुक्त छ त्यसैले कृषि क्षेत्रको प्रवद्र्धन गर्न सञ्चार माध्ययमको पनि भूमिका आवश्यक हुने भएकोले सहयोग गर्नुपर्ने बताए ।

कृषि क्षेत्रमा रहेका राम्रा कार्यहरुको उजागर गर्न संचार माध्यमको महत्वपूर्ण भूमिका रहने नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए । कार्यक्रमका विशिष्ठ अथिती समेत रहेका शाहीले कृषकहरुले गरेका राम्रा अभ्यास र कार्यहरुको उजागर र कृषि क्षेत्र भित्र रहेको कमीकमजोरीहरुलाई औल्याई सुधारमा समेत संचार माध्यमले महत्वपूर्ण भूमिका निबार्ह गर्नुपर्ने बताए । कृषि पत्रकार महासंघ जिल्ला शाखालाई पत्रकार महासंघ डोटी शाखाले पूर्ण सहयोग गर्ने समेत अध्यक्ष शाहीले बताए ।
कृषि पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष हिमेश बिकको अध्यक्षतामा भएको भेलाको उद्घाटन सत्रमा कृषि पत्रकार महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिका पदाधीकारीहरु, डोटी जिल्ला स्थित सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो ।

मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.