• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीका व्यबसायीको एउटै आवाज : बैकले चर्को ब्याजदर नघटाए सडक आन्दोलन गर्छौ

सरस्वती साफरी
धनगढी, २१ कार्तिक/धनगढीका व्यापारी–व्यवसायहरुले बैक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजदर बढाएको भन्दै विरोध गरेका छन् । कैलाली उधोग वाणिज्य संघले आयोजना गरेको बैँक तथा वित्तिय समस्या सम्बन्धि सरोकार उधोग व्यवसायीसँग छलफल कार्यक्रममा बैंकले बढाएकोे ब्याजदर घट्नुपर्ने र चालू पुँजी मार्ग हटाउन् पर्ने रहेको व्यवसायीहरुको माग रहेको भन्दै विरोध गरेका हुन ।

‘बैक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजदर बढायो तर व्यापार भने शुन्य छ’ धनगढीका व्यवसायी दिलिप गुप्ताले भने–‘व्यापारमा घाटा छ, व्यापारी एक मात्र आम्दानीको स्रोत भनेको सानो व्यापार त्यो पनि मन्दी छ ।’ त्यो व्यापार पनि सबैले ऋण कर्जा निकालेर सञ्चालन गरेको हुन्छ उनले भने । त्यसमा बैँकले अहिले ब्याजदर बढाएर निकै समस्या भएको छ ।

७ प्रतिशतले लिएको व्याजदरमा ऋण लिएर अहिले आएर १४–१५ प्रतिशत तिनुपर्ने बाध्याता बनाएको होटल व्यबसायी संघ कैलालीका अध्यक्ष अध्यक्ष कमल बमले बताए । ‘आफैले किनेको सामान जति मुल्यमा हो त्यतीमा बेचे ठिक छ भन्ने र केही रकम बढाएर बेच्यो भने कालो बजारी भन्ने तर, बैकले मनमर्जी गर्दा कोही बोल्दैनन्’ अध्यक्ष बमको दुखेसो छ । यसरी बैकले व्यजादर बढाए सबै व्यबसाय धरासायी हुने निश्चित हुने अध्यक्ष बमले बताए ।

कोरोना पछि बिस्तारै उकोलो लाग्दै थियो, व्यापार मन्दीको मारमा परेकाले बैकले पनि आर्थिक चलामान हेर्नुपने धनगढीका अर्का व्यबसायी विष्णु वुर्लाकोटीले बताए । ‘व्यापारमा सुस्त रहेको छ, उता बैकले व्याजदर बढाएढा व्याबपारी समस्यामा छन्’ व्यबसायी बुर्लाकोटीले भने–‘सान देखि ठुला व्यवसायी बढ्दो व्याजदरका कारण चौपटको अबस्थामा पुगेका छन् ।’ वृद्धि व्याजदर कम गरे मात्र व्यापार घाटा न्युन हुने वुर्लाकोटीले भनाइ छ ।

अहिले बैक तथा वित्तिय सँस्थाहरु पनि घाटामा परेकोले मिलान गर्न बैँकल व्याजदर बढाएको व्यबसायी शिबकुमार फुलाराले बताए । ‘कोही व्यापारीका करोडौको व्यापार घाटामा परेका छन्, सबैलाई परिवार पाल्न गारो भएको छ’ व्यबसायी फुलाराले भने–‘अहिले व्यबसायीले आफ्नो व्यापारमा तालाबन्द गर्नुपर्ने अबस्था आएको छ ।’ बढ्दो व्याजदरलाई जति सक्तो चाडा न्युन गर्नुपर्ने फुलाराले बताए ।

अहिले व्याजदर १४–१५ प्रतिशतले बढेको छ । सबै व्यापारी धेरै घाटामा परेका कैलाली उधोग बाणिज्य सँघका अध्यक्ष पुष्पराज कुवरले बताए । देशभर चर्को व्याजदर वुद्धिका बारेमा आन्दोलन भइराखेको अवस्था छ । त्यस्तै कैलाली उघोग बाणिज्य संघ र महासँघका संयुक्त पहलमा अर्थ मन्त्रीलाई बैँकको वृद्धि गरेको व्याजदर बारे ज्ञापन पत्र बुझाएका अध्यक्ष कुवरले बताए । उनले भने यसबारे सम्बोधन नभए व्यवसायी सडकमा उत्रिने कुवरले चेतावनी दिएका छन् ।

सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.