धनगढी, १ भदौ । दार्चुलामा जिप दुर्घटना हुदा ५ जनाको घटना स्थलमा नै मृत्यु चार घाइते भएकाछन् । शैल्यशिखर नगरपालिका–६उल्लानीमा से १ ज ५५१ नम्बरको जिप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको अवस्थामा दृर्घटना भएको हो ।
घटनास्थलमा प्रहरी टोलि पुगेको स्थानिएले बताएका छन् ।
