बझाङ, १३ साउन । बझाङको बित्थडचिर गाउँपालिकामा झुण्डिएको अवस्थामा एकजना पुरुष मृत फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा बित्थडचिर गाउँपालिका वडा नं ७ मेल्टा बस्ने २५ वर्षीया प्रकाश जोशी रहेको जनाएको छ।
घर नजिकैको काफलको रूखमा झुन्डिएको अवस्थामा फेला परेको र आत्महत्या किन गरे भनेर खुलेको छैन ।भखरै घटना स्थलमा प्रहरी पुगेका टोली पुगेका छन् ।
