• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

१२ वर्षीया बालिका फरक–फरक मितिमा बलात्कृत

धनगढी, ३ जेठ । बझाङ बुंगल नगरपालिकाकी एक १२ वर्षीया वालिका बलात्कारको सिकार भएकी छन् । फरक–फरक मितिमा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

१२ वर्षीया बालिका पहिलो पटक १६ वर्षीय किशोरबाट पौष २४ गते बिहान बलात्कृत भएको प्रहरीको भनाइ छ ।

‘पीडकको घरमा गएको बेला बालिका बलात्कृत भएको अनुसन्धानबाट खुलेको छ’ जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले भने ‘घरमा कोही नभएको मौका छोपेर गरिएको देखिन्छ ।’

दोस्रो पटक ती बालिका जेठ १५ दिउसो २ बजे बलात्कृत भएको प्रहरी निरीक्षक ढुंगानाले बताए । १५ गते १४ वर्षीय युवकले बलात्कार गरेको पीडितले प्रहरी समक्ष बयान दिएकी छन् । त्यही दिन दिउसो ४ बजे अर्का १५ वर्षीय युवकले बलात्कार गरेको पुष्टि भएको छ ।

१५ वर्षीय युवकले बालिकालाई शौचालयमा बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ।तीन युवकबाट फरक फरक मितिमा बलात्कृत भएकी बालिकाले घटनाबारे कसैलाई जानकारी गराएकी थिइन् । तर, नियमित महिनावारी नभएपछि घटना बाहिर आएको प्रहरी निरीक्षक ढुङ्गाना बताउँछन् ।

‘ २० गते महिनाबारे हुनु पर्ने भइन भनेर परिवारका सदस्यहरूलाई भने पछि घटनाबारे परिवारका सदस्यले थाहा पाएका हुन् ’ प्रहरी निरीक्षक ढुंगानाले भने ‘ हामीले आरोपी सबैलाई पक्राउ गरेर म्याद थप गरेका छौँ ।’

१५ गते बलात्कार गर्ने दुवै युवकहरू आफन्त हुन् । तर, उनीहरूले योजनबद्ध रूपमा बलात्कार गरेको भन्ने बारे नखुलेको प्रहरीको भनाइ छ ।‘दिउसो एक जनाले बलात्कार गरेर घर जान्छ, साँझ फेरी कुलो नजिकै काम गरिरहेको बेला शौचालयमा बलात्कार गरेको देखिन्छ’ , प्रहरी निरीक्षक ढुंगानाले भने ।

आरोपी तीन जना १४,१५ र १६ वर्षका छन् ।उनीहरूलाई वाल निगरानी कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध जबरजस्ती करणीमा मुद्दा चलिरहेको छ ।

 

शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.