धनगढी, ३१बैशाख । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका सुरु भएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिवार साढे १२ बजेदेखि सुरु भएको बताईएको छ ।
धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो ।