धनगढी, ३० वैशाख । नेकपा एमाले का सचिब लेखराज भट्ट ले कैलालीको गोदावरी बाट मतदान गरेका छन् । आफ्नै गृह वडा नम्बर १ मा रहेको घन्टेस्वर बिधालय को मतदान केन्द्रमा उनले पहिलो मत हालेका हुन ।
मतदान गरेपछि उनले निर्बाचन सबै ठाउँ शान्ति पुर्ण रूपमा हुने अपेक्षा गरे ।
