धनगढी, १२ वैशाख । धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट नृपबहादुर वड र उपप्रमुख पदमा शान्ति अधिकारीले उमेदवारी दर्ता गराएका छन् ।
वड नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् भने अधिकारी २०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन् ।