• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निर्वाचन प्रणाली अपाङ्गमैत्री हुनुपर्ने नेत्रहिन युवा संघको माग

धनगढी, २६ चैत । सरकारले बैशाख ३० गतेका लागि तय गरेको स्थानीय तहको निर्वाचन अपाङ्गमैत्री नभएको गुनासो गरिएको छ । नेत्रहिन युवा संघ कैलालीले धनगढीमा आयोजना गरेको अपाङ्गता मैत्री निर्वाचन प्रणाली र राजनीतिक सहभागिता सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुुन् ।

निर्वाचन प्रणाली अपाङ्गमैत्री नभएकै कारण विगतमा जस्तै यसपटकको निर्वाचनमा समेत आफूहरुले दुःख व्यर्होनुुपर्ने तथा मताधिकारको अधिकारबाट वञ्चित हुने आशंका गरेका छन् । नेत्रहिन युवा संघ कैलालीका अध्यक्ष अर्जुन रावलले मतदान केन्द्र र मतदान सामाग्री अपाङ मैत्री नभएका कारणले शारीरीक अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या हुने गरेको बताए ।

‘निर्वाचनमा शारीरीक अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा सबै पक्ष सकारात्मक हुन जरुरी छ । मतदान केन्द्र र मतदान सामाग्री अपाङ बनाइने गरेको छैन । यसले गर्दा हामीले समस्या भोग्नुुपर्ने देखिन्छ,’ रावलले भने, ‘त्यसैले मतदान केन्द्र र मतदान सामाग्री अपाङ मैत्री बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउन चाहान्छौँ ।’

रावलले मतदाता नामावलीमा नाम दर्ता गर्न, अपाङ्ग मैत्री मतपत्रको अभाव, मतदान प्रक्रियामा सहभागी हुन एकाघरका नभएर इँच्छाएको व्यक्तिको व्यवस्था नभएका कारण समस्या भइरहेकाले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् । अन्तक्रिया कार्यक्रममा उठेका सवालको जवाफ दिदै निर्वाचन अधिकारी प्रेमराज भट्टले निर्वाचन आयोग निर्वाचन प्रणाली अपाङ्ग मैत्री बनाउन प्रतिबद्ध रहेको बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले निर्वाचन प्रणाली शारीरिक अपाङ्गता भएका व्यक्तिहरुमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।

 

शनिबार, चैत २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.