• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रामकुमारीको गृहजिल्लामा समाजवादीलाई मिलेन भाग

काठमाडौँ, २३ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीमा उनी आवद्ध दल नेकपा एकीकृत समाजवादीको भागमा कुनै पालिका परेन।सत्ता गठबन्धनमा रहेका पाँच दल स्थानीय तह निर्वाचनका लागि बुधबार बुटवलमा गरेको भागबण्डामा उनको पार्टीलाई आगामी स्थानीय तह निर्वाचनमा कुनै पनि पालिका भागमा नपरेको हो।

मंगलबार र बुधबार गुल्मी सदरमुकाम तम्घास र बुटवलमा सत्ता गठबन्धनको बैठक बसेको थियो। गुल्मीमा जिल्लास्तरीय र बुटवलमा प्रदेशस्तरीय गठबन्धन संयन्त्रको बैठक बसेको थियो।बुधबार बुटवलमा बसेको पाँच दलीय गठबन्धनको बैठकले गुल्मीका १२ पालिकाको भागबण्डा मिलाएका हुन्।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालका अनुसार गुल्मीका १२ पालिकामध्ये ८ नेपाली कांग्रेस र ४ माओवादी केन्द्रले लिने सहमति भएको छ।सहमतिअनुसार कांग्रेसको भागमा परेका ८ मध्ये एक पालिका सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई दिइने उनले बताए। तर कांग्रेसका नेताले भने त्यसलाई नकारेका छन्।

कांग्रेस सभापति खिलध्वज पन्थीले पनि सत्ता गठबन्धनले पालिकाहरुको भागबण्डा टुंग्याएको पुष्टि गरे। तर उनले समाजवादीलाई पालिका नभइ सम्मानजक कुनै स्थान दिने सहमति भएको बताएका छन्।

बैठकले एकीकृत समाजवादीको बलियो उपस्थिति भएको पालिका कांग्रेसले छाड्ने सहमति दलहरुबीच भएको बरालले बताए। तर पन्थीले भने कांग्रेसले आठै पालिका लिने बताउँदै समाजवादीलाई कुनै सम्मानजनक हैसियत दिने बताएका छन्।गुल्मीमा १० वटा गाउँपालिका र २ वटा नगरपालिका छन्। त्यहाँ अब गठबन्धनसँग एमाले एक्लैले भिड्नुपर्ने भएको छ।

 

बुधबार, चैत २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.