धनगढी, ६ चैत । कैलालीको लम्की बजारमा दिउसै एक यूवक माथी खुकुरी प्रहार भएको छ । मूख्य बजारमा नै खुकुरी प्रहार भएको बताएको छ । प्रहरी टोली र्भखरै घटना स्थानमा पुगेको प्रहरीले जनाएको छ ।
कैलालीको लम्कीमा एक युवक माथी दिनदहादै खुकुरी प्रहार
कैलालीको लम्कीमा एक युवक माथी दिनदहादै खुकुरी प्रहार