धनगढी, १५ फागुन । नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा दिउँसो १बजे बाट सुरु भएको मतदान २ बजे सम्म ३सय ७६ खसेका छ्न । । मतदानका सुरु भएको निर्वाचन अधिकृतले जनाएको छ ।
अहिले उम्मेदबार बिच मतदानका प्रकृया र आचारसहितका बिषयमा छलफल भै सबै कार्य सकि मतदान सुरु गरियको छ । २३ वटा बुथ रहेको मतदान कार्यक्रमा पाँचवटा पत्र रहनेछन् । सभापति, पदाधिकारी, सदस्य भुगोल, सदस्य समाबेशी र महासमिति सदस्य गरी पाँच मतपत्र रहने छन् ।जम्मा मतदाता सङ्ख्या२५ सय ७५ रहेका छ्न ।