• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेकपा एसले कैलालीमा प्रशिक्षण अभियान शुरु गर्ने

धनगढी, ९ फाल्गुन/नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) कैलालीले प्रशीक्षण तथा संगठनको बैठक अभियान शुरु गर्ने भएको छ । फाल्गुन ७ गते पार्टीका कैलाली जिल्ला अध्यक्ष भैरव रावलको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जिल्ला भरी पार्टीको प्रशिक्षण तथा बैठकहरु लाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीका भातृ तथा जनवर्गीय संगठनहरु लाई समेत परिचालन गर्न अभियान सञ्चालन गरेको जिल्ला कमिटी उपाध्यक्ष विमल जोशीले जानकारी दिनु भयो । जोशीका अनुसार फाल्गुन १० गते घोडाघोडी नगरपालिका, ११ गते बर्दगोरीया गाउँपालिका, १२ गते चुरे गाउँपालिका , १४ गते धनगढी उपमहानगरपालिका, १५ गते गोदावरी नगरपालिका , १६ गते गौरीगंगा नगरपालिका ,१७ गते जोशीपुर गाउँपालिका, १८ गते भजनी नगरपालिका, १९ गते टिकापुर नगरपालिका, २० गते लम्कीचुहा नगरपालिका ,२१ गते जानकी गाउँपालिका र २२ गते महोन्याल गाउँपालीकामा पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गरीएको छ ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । यसै गरी पार्टीको जनसंगठन अखिल नेपाल महिला संघ ९समाजवादी०को चैत्र १४ गते, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको चैत्र २५ गते र चैत्र मसान्त भित्र अखिल नेपाल किसान महासंघ कैलालीको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरीएको छ ।

सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.