कैलाली। कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अबस्थामा सालको काठ बरामद गरिएको छ। कैलालीको गोदावरी नगरपालिका( ७ गौडीस्थित सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से।१ त।८८६७ नम्बरको बालुवा बोकेको ट्र्याक्टरबाट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बालुवाभित्र लुकाई छिपाई ओसारपोसार