पर्सा, २९ पुस । पर्सामा प्रहaरीले १० किलो चरेससहित एकजना महिलालाई पक्राउ गरेको छ । जिल्लाको बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट रौतहट पिपरिया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधबार राति उनलाई पक्राउ गरेको हो । उनीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दश किलो चरेससहित महिला पक्राउ
दश किलो चरेससहित महिला पक्राउ