धनगढी, २२ पुस/कैलालीको लम्कीचुहा नगरपालिका–७, चाङ्गावडीमा मोटरसाइकलले च्यापिएर एक जनाको मृत्यु भएको छ ।बिहिबार बिहान बिहीबार लम्कीचुहा नगरपालिका–७, चाङ्गाबाडीस्थित ग्राभेल बाटोको कल्र्भट मुनी आफैले चलाएको से ३ प ६१३५ नम्बरको मोटरसाइकलले सोही स्थानका २७ वर्षका रमेश चौधरी चेपिएर मृत अवस्थामा फेला परेका हुन् ।
लम्कीचुहामा मोटरसाइकलले च्यापिएर एक जनाको मृत्यु मृतक रमेशका आफ्न्तले २१ गते राती करिब १० बजे बजे तिर घरबाट बाहिर निस्केको जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।