धनगढी, १२ कार्तिक/नेकपा एमालेको कैलालीमा वडा अबिधेशन सुरु भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर १९मा राम चौधरीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी सर्बसम्मत गठन भएको छ ।
कमिटीमा उपाध्यक्ष शम्भु वि.क, सचिब देववहादुर मगर, उपसचिव विना चौधरी, उपसचिव जगव सिके रहेका छन् । कमिटिको सदस्यहरुमा मिनकेलन चौधरी, भिमवहादुर चौधरी, गौरीशकर चौधरी, कृष्ण रानाभाट, रुपलाल चौधरी, कासीएम चौधरी, कल्पना प्याकुरेल, विरवहादुर लामा, सरस्वती धामी, धरम चौधरी, करणसि कोली,रोशन चौधरी, र भगवती चौधरीलाई चयन गरिएको छ ।