बैतडी, २ कार्तिक । बैतडीको सिगास गाउँपालिका ५ मा सेती नदि गाउमै पसेपछी स्थानियहरु उद्धारका लागि हारगुहार गरिरहेका छ्न ।
करिब एक सय भन्दा बढी मानिस फसेको वडा न ५ का वडा अध्यक्ष राम बहादुर धामिले जानकारी दिए ।
केन्द्र र प्रदेश सरकारसग चाडो उद्दारको लागि पहल गर्न आग्रह गरिरहेको बताए ।
डोटी र बैतडी जोड्ने पूल समेत भत्किएको र मानिसहरू टापुमा फसेको उनले बताए ।
