धनगढी, २७ असोज । कैलालीका कैदीबन्दीलाई खसी उपहार दिइएको छ। धनगढी उपमहानगरपालिकाले कैलाली कारागारका कैदीबन्दीलाई खसी उपहार दिएको हो।
विभिन्न अभियोगमा कारागारमा रहेका कैदीहरु घर परिवारबाट टाढा हुनेहुँदा दसैँको अवसरमा खसी दिइएको उप–महानगरपालिकाले जनाएको छ।
