• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

समाजसेवी हेमराज ओझालाई जनसेवा श्री पदकबाट विभूषण गरिने

धनगढी, ३ असोज । समाजसेवी हेमराज ओझालाई संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदबाट विभूषण गरिने भएको छ। संविधान दिवसको अवसरमा नेपाल सरकारले राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने नेपाली नागरिकलाई सम्मान स्वरुप विभिन्न विभूषणहरु प्रदान गरिने प्रावधान रहेको छ।

सोही अनुसार समाजसेवा क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै समाजसेवी ओझालाई जनसेवी श्री विभूषण प्रदान गरिन भएको हो। नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेको ओझाले कोरोना महामारीको समयमा आफ्नो जीवनलाई नै जोखिममा पारेर कोरोना संक्रमितको उद्धार र उपचारका खटिएका थिए।

उनले भारतका विभिन्न क्षेत्रका कोरोना संक्रमणको त्रासमा स्वदेश फर्किएका नेपाली नागरिकहरुको उद्धार र सहयोगमा पनि दिनरात खटिएका थिए।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कोरोना संक्रमण भइ सेती र अन्य अस्पतालहरुमा उपचाररहत बिरामीहरुका लागि प्राण वायु अक्सिजनको चरम अभाव भएको भएको समयमा व्यक्तिगत खर्चमा अक्सिजन उपलब्ध गराउने, बिरामीको हेरचाह गर्ने, औषधिउपचारका लागि सहयोग गर्ने गरेका थिए।

ओझाले कोरोना कालका समयमा बिरामीहरुलाई मात्र नभएर खानाको समेत समस्या भएकाहरुलाई खाना उपलब्ध गराउने, कोरोनाबाट जोगिनका लागि स्वास्थ्य सामग्रीहरु सहयोग गर्नेसमेत गरेका थिए। उनले कोरोनाकाल र त्यसअघि पनि गर्दै आएको समाजसेवालाई उच्च कदर गर्दै सरकारले जनसेवा श्रीबाट विभूषण गर्ने घोषणा गरेको हो।

आइतबार, असोज ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.