• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटा आँखा अस्पताल कर्मचारी युनियनको रक्तदान

धनगढी १ असोज/गेटा आँखा अस्पताल कर्मचारी युनियनको आयोजनामा शुक्रबार (आज) रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तसंचार केन्द्र धनगढीको प्राविधिक सहयोगमा गेटा आँखा अस्पतालको प्राङ्गगणमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको कार्यक्रमका उपसंयोजक सुशांक शाहले जानकारी दिए ।

कार्यक्रमका सभापति एवं गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, प्रमुख अतिथि गेटा आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा. सुरेश राज पन्त, कार्यक्रम संयोजक उमेश राज भट्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अतिथि गेटा आँखा अस्पतालका प्रशासकीय अधिकृत गोबिन्द राज जोशी, लेखा अधिकृत मान बहादुर चौधरी, अस्पतालका कर्मचारी प्रतिनिधि पवन शाह, विभागीय प्रमुखहरु सुरेश अवस्थी, गणेश बहादुर चौधरी, जमुना वि.क, विश्वेश्वर जोशी, पुष्प राज चौधरी, प्रहरी बिट प्रमुख हवल्दार हेम राज भट्ट रहेका थिए ।

कार्यक्रम संयोजक उमेश राज भट्ट, कर्मचारी प्रतिनिधि पवन शाह, युनियनका उपाध्यक्ष मिना विष्ट, सचिव जय बहादुर बुमी, कोषाध्यक्ष राजेन्द्र पनेरु, सदस्य चेत राम चौधरी, नरेश मडै, चेत राम चौधरी, सुशांक शाह, कमला चौधरी, अमृता चौधरीले रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरे ।

गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि गेटा आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा. सुरेश राज पन्त रहेका थिए भने कार्यक्रमको संचालन महेश ओझाले गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजन यु एस उमेश स्टोर, लक्ष्मी एर्डभाईजिङ्ग, लोकेन्द्र प्रिन्टिङ्ग प्रेस धनगढीले गरेको आयोजकले जनाएको छ ।

शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.