• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीको ‘बेलादेवीपुर धाम’ आर्कषक पर्यटकिय गन्तव्य बन्दै

सरस्वती साफरी
धनगढी, १७ भाद्र/ धनगढी उपमहानगरपालिका ११ बेलामा रहेको बेलादेवीपुर धाम पर्यटकीय आकर्षक गन्तव्य वन्न थलेको छ । वन क्षेत्रमा रहेको बेलादेवीपुर धाम शान्त, छेउमै ताल र हरियाली रमणीय बाताबरण भएकोले बेलादेवीपुर धाम प्रर्यटकीय स्थल बन्दै गएको छ ।

लगभग डेढ बिगाहा क्षेत्रमा रहेको बेलादेवीपुर धाममा फुटट्रयाक, पिङ, चिपलेटी, आश्रमस्थल, बेन्च र फुलबारी लगाएतका संरचना निर्माण गरी आर्कषक बनाईएको छ । तालको वरपर वन क्षेत्र हराभरा र ठुलो मन्दिर बेला तालले गर्दा निकै आकर्षण भएकोले रमाईलो गर्न आउने गरेको धनगढी ८ धनगढी गाँउका दिपक भट्टले बताए ।

‘पहिला बेलादेवीपुर धाम क्षेत्र जिर्ण अबस्थामा थियो, अहिले आउदै निकै सुन्दर भएको छ’ आन्तरिक पर्यटक धनगढी ८ धनगढी गाँउका भट्टले–‘अहिले निकै आर्कषक भएको छ ।’ पिकनिक स्पट र खानेपानीको पनि व्यवस्थाका साथै शान्त ठाउ घुम्न आउने आन्तरिक पर्यटकलाई तन्न सक्छ भट्टले भने । पहिले बेलादेवीपुरधाम पुग्न बाटो समेत कच्ची थियो अहिले सडक पिच हुदा यहा आउन सहज भएको घुम्न आउन पर्यटक खुशी व्यक्त गर्दछन् ।

बेलादेवीपुरधाम धार्मिक रुपले पनि चिनिन थालेको छ । धाममा शिब र दुर्गाको मन्दीर भएकोले पनि धार्मीक तिथीमा भक्तजनको घुईचो लाग्ने गरेको बेलादेबीपुरधाम व्यबस्थापन समितिका अध्यक्ष कविराज जोशीले जानकारी दिए । विभिन्न चार्डपर्वका बेला भक्तजनहरुको ठुलो सख्यामा भिड हुने गर्दछ । ‘बेलादेवीपुर धामलाई व्यवस्थित गरी पार्कका रुपमा समेत अगाडी बढाएको छ’ अध्यक्ष जोशीले भने–‘विवाह बर्ताबन्ध जस्ता कार्यक्रम गर्नको लागि उचित व्यबस्थापन गरिदैछ ।’

बेलादेवीपुर धाममा ५५ लाख धनगढी उपमाहनगरपालिका र अन्य बिभिन्न सरकारी निकायबाट गरी एक करोडका सो क्षेत्रमा संरचना निर्माण भएका छन् । ‘प्रदेशको नक्सा र नेपालको नक्साका आकार देखिने तालको बनावट बनाईने लक्ष्य छ’ अध्यक्ष जोशीले भने–‘मन्दिर, ताल सबै क्षेत्रलाई पर्यटकिय दृष्टीकोणबाट सुन्दर बनाउन ६ करोडको डिपिआर तयारी भएको छ ।

बेलादेवीपुर धामले सो क्षेत्रलाई मात्रै नभएर धनगढीकै नमुन पर्यटकिय क्षेत्रका रुपले बिकास हुदा गाँउठाउको समेत सम्भावना बढेको धनगढी ११ बेलाका स्थानीय रुप कुँवले खुशी व्यक्त गरे । धाम संगै स्थानीय क्षेत्रलाई पनि बिकासका ढोका खुलेका छन् स्थानीय कुँवरको भनाइ छ ।

बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.