काठमाण्डौ ११ साउन/सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।