• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बित्थडचिर गाउँपालिकाले ल्यायो ५० करोडको बजेट

तेज बोहरा
बझाङ १० असार
बझाङको बित्थडचिर गाउँपालिकाले ५० करोड बराबरको बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष जानकी बोहराले बुधबार पाचौं गाउँसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ५० करोड, १९ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

गत वर्षको भन्दा गाउँपालिकाको बजेट करीब ३ करोडले बढी छ । गत वर्ष गाउँपालिकाले ४७ करोड ५१ लाख ८५ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।
जसअन्र्तगत चालु तर्फ २५ करोड ६ लाख एकानब्बे हजार र पुजीगत तर्फ १४ करोड ४७ लाख २२ हजार विनियोजन गरेको छ । यस्तै सामाजिक सुरक्षा भत्ता र विभिन्न गैर सरकारी संस्थाहरुको बजेट ५० करोड १९ लाख १३ हजार बराबरको बजेट ल्याएको हो ।
गाउँपालिकाले कृषि तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै महामारी नियन्त्रण तथा जोखीम नियन्त्रणका लागी गाउँपालिकाले प्रमुख प्राथमिकता दिएको छ । यस्तै शिक्षा, खेलकुद, भौतिक निर्माण तथा स्वरोजगार विकासमा गाउँपालिकाले जोड् दिएको छ ।
साथै गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।
यस्तै गाउँसभाको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष प्रेम बोहराले आफुहरु निर्वाचित भएको पाचौं बर्षमा आइपुग्दा थुप्रै प्रगतिहरु गरेको बताए । उनले गाउँपालिकाले भौतिक विकास निर्माण अन्र्तगत सडक, खानेपानि, बिद्युत, झुलुङ्गे पुल, बाटोघाटो, विद्यालयका भवन निमार्ण, भौतिक संरचनाहरु, स्वास्थ्य संस्था विस्तार भएको बताए ।
यस्तै आम जनसमुदायको जिवनस्तरमा थुप्रै प्रगति भएको धारणा राखे । आफुहरुले काम गर्ने क्रममा थुप्रै चुनौतिहरु सामना गर्नु परेपनि आगामि दिनमा आउने जनप्रतिनिधीको लागी संस्थागत जग निमार्ण गरेको बताए । उनले समाज परिर्वतनको सवालमा एक व्यक्तिले मात्रै केह ीगर्न नसक्ने भन्दै मानिसहरुको चेतनामा विकास हुनु जरुरी रहेको बताए ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।

बिहिबार, असार १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.