• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोके बजारबाट नेपालको पेट्रोल खुलेआम भारत तस्करी

धनगढी, १० असार/नेपालबाट भारत पेट्रोलियम पदार्थ चोरी निकासी हुने गरेको छ । तर, स्थानीय प्रशासन भने यसमा अनबिज्ञता व्यक्त गर्दै आएको छ । नेपाल आयल निगमले भने यसबारेमा स्थानिय प्रशासन जिम्मेबार भएको बताउदै यो बिषयबाट पन्छिन खेजेको छ ।

भारतमा पेट्रोलिय पदार्थको मूल्य नेपाल भन्दा बढी भएकोले चोरी निकासी बढेको छ । कैलाली र कञ्चनपुरका नेपाल भारत सिमानाका क्षेत्रका भारतिय बजारमा पेट्रोलियम पदार्थको चोरी तस्करी बढेको हो ।‘हामीले डिजल पेट्रोल सबै क्षेत्रमा बितरण गर्ने हो’ चोरी तस्किरी अनुगमन गर्ने प्रशासनले हो ।’ आयल निगम धनगढीका प्रमुख चित्तरञ्जन दाशले भने–‘यसरी भारत पेट्रोलियम चोरी पैठारी हुन तस्करी हो ।’

नेपाल भारत सिमाना धनगढीबाट डोके बजारबाट हुदै चोरी तस्करी हुने गरेको छ । तर, स्थानीय प्रशासन भने यसबारे बेखबरझै भएको छ । नेपालमा पेट्रोलियम पदार्थ भारत भन्दा सस्तो भएको केही कालो बजारी गर्ने तस्करहरुले लुकिछिपी भारत तर्फ तस्कर गर्न लागेको देखिएको छ ।

अहिले नेपालमा पेट्रोलको मुल्य १२५.५० र डिजेल र मट्टितेलको मुल्य १०८.५ रहेको छ । उता सिमाबर्ती भारतमा भने पेट्रोलको मुल्य १५२.८ र डिजेल र मट्टितेलको मुल्य १४१ रहेको छ । डोके बजारबाटनै यसरी गैरकानुनी रुपमा पेट्रोलियम पदार्थ चोरी तस्करी भैरहेको प्रति सुरक्षाकर्मी पनि मुखदर्शक बनेको स्रोतले बताएको छ । खुलेआम गाडीबाट निकालेर भारतिय गाडीमा तेल हाल्दा पनि किन सुरक्षाकर्मीले देख्दैनन् स्थानिय बताउछन् ।

कैलाली क्षेत्र पर्ने तिर हामीले जिल्ला प्रहरी मार्फत सुरक्षाकर्मीलाई चासोपुर्वक हेर्न भनेका छौ’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने–‘सिमानामा केही गुनासो आएको छ,हेर्न भनेका छौ ।’ डोकेबजार भने कञ्चनपुर जिल्ला अन्तरगत पर्ने भएकोले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई कुनै जानकारी नभएको रामकुमार महतोले बताए । उता के रहेछ हेर्न लगाउछु प्रमख जिल्ला अधिकारी महतो बताए ।

यता पेट्रोलिय डिलर्स एसोसिएसनका सुदूरपश्चिम प्रदेश संयोजक सञ्जय पन्तले यसरी नेपालले किनेको तेल भारत तर्फनै चोरी बिक्री गर्नु चोरी तस्करी भएकोले नियन्त्रण गर्न सबैले चासो दिनुपर्ने बताए ।

बिहिबार, असार १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.