डोटी: सरकारले डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ को लगि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले डोटीसहित देशका विभिन्न जिल्लामा कृषि थोक बजार स्थापना गने बताएका हुन्।