• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘संघीय सरकारले महामारी नियन्त्रण गर्न सुदूरपश्चिममा कुनै टोली पठाएको छैन’

धनगढी: सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले कोरोना नियन्त्रण गर्न संघीय सरकारले कुनै पनि टोली नपठाएको बताएका छन्। साथै उनले प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथामका गरेको काम सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्।

उद्योग वाणिज्य संघ कैलालीले कोभिड–१९ संक्रमण रोकथामका लागि भएका प्रयासबारे आयोजित कार्यक्रममा मन्त्री शाहले महामारी नियन्त्रणमा प्रदेश सरकार खटिएको बताउँदै सरकारले काम नगरेको भन्नु भ्रम भएको बताएका हुन्।

मन्त्री शाहले संघीय सरकारले संक्रमण रोकथामका लागि प्रदेश सरकारलाई नसघाएको आरोप लगाएका छन्। संघीय सरकारले महामारीमा पनि प्रतिशोधको भावना दर्शाएको बताए। भने, ‘महामारी नियन्त्रणका लागि सुदूरपश्चिममा कुनै टोली संघीय सरकारले पठाएको छैन।’ टोली फिर्ताबारे प्रधानमन्त्रीलाई गलत सूचना पुगेको उनको भनाइ छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणका लागि सुदूरपश्चिम पठाएको टोलीलाई प्रदेश सरकारले फिर्ता पठाएको अभिव्यक्ति दिएका थिए।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पनि प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि सबैभन्दा बढी काम गरेको बताएका छन्। मन्त्री सुवेदीले काम नगरेको भन्दै जनतामा भ्रम फैलाइएको आरोप लगाउदै महामारी नियन्त्रणमा सबैभन्दा बढी काम नै प्रदेश सरकारले गरेको दाबी गरेका हुन्।

‘प्रदेश सरकार सुतेको छैन्,’ उनले भने, ‘यस्ता भ्रामक सूचनालाई सत्य नमानौं। प्रदेश सरकार सुत्यो भने यहाँ त सबै त्यसै सुत्नेबाला छन्। महामारी नियन्त्रणमा सबैभन्दा बढी काम नै प्रदेश सरकारले गरेको छ।’

उनले भने, ‘हामी जनताको सरकार, जनताप्रति उत्तरदायी, जनताबीच बाचा गरेर आएको सरकार। सुत्ने कुरै हुँदैन।’ तर सुदूरपश्चिममा संक्रमितको उपचारका लागि शय्या र अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले कुनै काम नगरेको र सरकार सुतेको आरोप लाग्दै आएको छ।

 

सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.