लिलाजङ्ग शाही/ बौनिया: कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ गुलराका ६३ बर्षीय करण सिह साउद र ५८ बर्षीया उनकी पत्नी अम्बि देवि साउदको कोरोनाका कारण हिजो राती मृत्यु भएको छ।
साउद नेपाली काङ्ग्रेस वडा नम्बर ६ का वडा सभापति हुन । श्रीमान धनगढी र श्रीमती टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकहरुको आज कर्णाली चिसापानीमा दाहसंस्कार गरिने भएको छ।
