धनगढी: सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार सेतीमा चेकजांच गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको उनले बताईन ।
सामान्य खालको ज्वरो आएपछि कोरोना चेक गराउदा रिपोर्ट पोजेटिभ आएको बताउदै उनले स्वास्थ्य स्थिति सामान्य रहेको बताईन । उनि हाल आफ्नै निवासमा होम आइसोलेसनमा बस्दै आएकी छिन् ।