• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नगर स्तरीय हात्तिपाईले रोग निवारण सम्वन्धी गोष्ठि सम्पन्न

धनगढी, ८ चैत
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आईतबार हत्तिपाईले रोग निवारण अभियान २०७७ नगर स्तरीय योजना तथा बहुनिकाय गोष्ठि सम्पन्न गरेको छ ।

चैत २० गतेबाट सुरु हुन लागेको हत्तिपाईले रोग अन्तरगत नवौं चरणको निवारण अभियानलाई कसरी सफल बनाउने भन्नेमा गोष्ठिमा छलफल भएको थियो ।

गोष्ठिमा धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने अभियान सफल बनाउनका लागि सरोकारवालहरु संग छलफल गरिएको बताईन । अभियानका बारेमा ब्यापक प्रचारप्रशार गरेर सबैले अभियानका बारेमा जानकारी पाउने वातावरण बनाउनुपर्छ उप–प्रमुख भट्टले भनिन्, ‘राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्छ ।’

‘हात्तिपाईले रोग बिरुद्धको अभियानमा धेरै ब्यक्तिहरु औषधी खानबाट छुटेको भन्ने कुरा बाहिर आईरहेको हुन्छ उप–प्रमुख भट्टले भनिन्, ‘यस पटक कसैले पनि औषधी खानबाट छुट्नु हुदैन ।’ धनगढी उप–महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष गणेश प्रसाद जोशीले वडातहमा यस अभियानका बिषयमा ब्यापक प्रचारप्रशार गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने बताए । उनले भने, ‘ सबैले जिम्मेवार भएर लागेमा अभियान सफल हुन्छ । धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीले जानेबुझेका ब्यक्तिहरुले नै हात्तिपाईलेको औषधी नखाने गरेका कारण यसले गलत सन्देश प्रवाह हुने गरेको बताए । कार्यक्रममा धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत योगेश अवस्थी र लक्ष्मीराज उपाध्यायले सहजीकरण गरेका थिए ।

 

आइतबार, चैत ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.