धनगढी : धनगढीको एक्सीस विधाश्रमका विधार्थीले रक्तदान गरेका छन् । एक्सीसका करिब ५० जना विधार्थीले रक्तदान गरेका हुन् ।
हरेक बर्ष एक्सीस विधाश्रमले रक्तदान गर्दै आएको र भावी दिनमा पनि जारी रहने एक्सीसकी प्रार्चाय अनिता पन्तले बताईन् ।
एक्सीसले शुक्रबार ५० पिन्ट रगत सँकलन गरेको थियो ।
