धनगढी, माघ २०/ फुलवारी जेसिज बर्ष २०२१ लागि फुलवारी क्षेत्रको अध्यक्ष पदमा जेसी दिवाकर सिंह ठेकरे सर्वसम्मत चयन भएका छन् । उनले फुलवारीको अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन ।
फुलवारी जेसिजको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ठेकरेले अध्यक्ष पदको पदभारग्रहण गरे। यस अघि अध्यक्ष ठेक्रे वर्ष २०२० लागि कार्यकारी उपाध्यक्ष थिए।