• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री

धनगढी, माघ ८/ वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिकले मन्त्रालय तथा मातहतका विभाग तथा कार्यालयबाट छिटो छरितो सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि आज बिहीवार पहिलो पटक मन्त्रालयमा विभागीय प्रमुखलाई निर्देशन दिँदै उनले कर्मचारीका कारण सेवा ग्राहीको सेवा रोकिनु नहुँने बताए ।

उनले भने, “हामी नागरिकको सेवा गर्नका लागि आएका हौँ, नियम कानूनसंगत भएका सेवा ग्राहीका काम कुनै हालतमा नरोक्नुस ।” मन्त्री आलेले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका क्षेत्रमा भइरहेका काम कारवाहीमा केही ठाउँमा गलत मनसायले काम भइरहेको भन्ने सूचना आएकाले त्यसतर्फ विषेश ध्यान दिनसमेत मातहतका कर्मचारीलाई निर्देशन दिए ।

“राष्ट्रपति चुरे संरक्षणका नाममा भइरहेका काममा केही ठाउँमा आफ्नो व्यक्तिगत फाइदाका लागि काम भइरहेको भन्ने खबर छ, सम्बन्धित पक्षले तत्काल बुझेर गलत भएको हो भने काम रोकाउनुस्”, उनले भने, “चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन ।” विभागीय कर्मचारीले डिभिजन वन कार्यालयका प्रमख ९डिएफओ० प्रदेश सरकार मातहत भएका कारण केन्द्रबाट सिधै काम गराउन समस्या भएकाले उनीहरुलाई पनि संघ मातहत ल्याउन आग्रह गरेका थिए ।रासस

 

बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.