• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कम्यूनिष्टले अपराधीलाई माला पहिराउँदा अपराध बढ्यो: सभापती वड

धनगढी, ८ माघ
नेपाली कांग्रेस धनगढी उप–महानगरपालिका नगर समितिका सभापती नृपबहादुर वडले कम्यूनिष्टहरुले अपराधीहरुलाई माला पहिराएका कारण अपराध बढेको आरोप लगाएका छन् ।

बिहीबार नेपाली कांग्रेसले वडा नं ५ मा आयोजना गरेको वडा स्तरीय बिरोधसभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन । अपराधीहरुको अभिभावक केपी ओली नेतृत्वको कम्यूनिष्ट सरकार हो नगरप्रमुख वडले भने, ‘तीन बर्षको अवधीमा कम्यूनिष्टहरुले बलात्कारी, चोर, हत्यारा, भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने काम मात्रै ग¥यो । कम्यूनिष्टलाई दुई तिहाईको बहुमत दिदा पनि सरकार चलाउन सकेन नगरप्रमुख वडले भने, सबैकुराबाट असफल भएपछि ओलीले संविधान बिपरित संसद बिघटन गरे । नगरप्रमुख वडले संसद बिघटन गर्ने ओलीले नैतिक रुपमा प्रधानमन्त्रीको कुर्चिमा बस्न नहुने बताए ।
सर्बहाराको पार्टी भन्ने कम्यूनिष्टहरुले कुनचाही गरिवको जिवनस्तर माथी उठाएको छ नगरप्रमुख वडले भने, ‘कम्यूनिष्ट भनेको जनताको गरिवी, अभावमा राजनिति गर्ने पार्टी हो । नगरप्रमुख वडले प्रचण्डले १७ हजार गरिवका छोराछोरी मारेर १७ जना आफ्नो परिवारका सदस्य र नातेदारलाई पद दिएको बताए ।

नेपाली कांग्रेसका यूवा नेता क्षितिज भण्डारीले कम्यूनिष्टहरुलाई धनगढीमा रहेका गुरुङ्ग सेकुवाको उदारण दिए । धेरै गुरुङ्ग सेकुवा खुलेका छन् नेता भण्डारीले भने,‘ सबैले आफुलाई सक्कली गुरुङ्ग भन्दछन् सेवाग्राहीलाई छुट्टाउन समस्या भएजस्तै टुक्राटुक्रा भएका कम्यूनिष्टहरुमा कुन सक्कली कम्यूनिष्ट भनेर छुट्टाउन समस्या छ । नेपाली कांग्रेस धनगढी उप–महानगरपालिका वडा नं ६ आन्दोलन परिचालन समितिका सदस्य प्रकाश शर्माले नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानको घाँटी निमोटेको बताए । कार्यक्रम नेपाली कांग्रेस धनगढी उप–महानगरपालिका वडा नं ६ वडा समितिका सभापती डण्डीराज सुवेदीको सभापतीत्वमा भएको थियो । धनगढी उप–महानगरपालिका नगर समितिका सभापती नृपबहादुर वड बिभिन्न वडाहरुमा आयोजना गरेका बिराधसभामा सहभागि भएका थिए ।

बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.