• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मन्त्री गौरीशंकरको आफ्नै निर्वाचन क्षेत्रमा मतदाताद्वारा पुतला दहन

धनगढी, पुष ११/ अर्को समुहमा गएर मन्त्री बनेपछि मतदाता तथा पार्टी कार्यकर्ताले मन्त्री गौरीशंकर चौधरीको पुत्ला दहन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै कैलाली निर्वाचन क्षेत्र नं ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाका हसुलियामा समर्थकहरुले शनिबार दिउँसो पुतला दहन गरेका हुन्।

संसद विघटन गर्न पाइन्दैन, गौरीशंकर मुर्दावादलगायत नाराबाजी गर्दै पुतला दहन गरेका उनीहरुले आफुहरुलाई धोका दिएको बताएका छन् । ‘उनले हामीलाई धोका दिए ’ नेकपा कैलाली जिल्ला सचिवालय सदस्य पर्सु चौधरीले भने ‘हामीले बिरोधमा पुत्ला दहन गरेका हौँ ।’

केही दिनअघि मन्त्री चौधरीले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै आफु प्रतिनिधि सभा विघटनको विरोधमा रहेको र प्रचण्ड–नेपाल समूहमै रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचनामा उत्रिएका थिए। तर, शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विस्तारित मन्त्रीपरिषदमा उनले श्रम मन्त्रीको जिम्मेवारी लिए ।

मन्त्रीको सपथ लिएपछि उनको नैतिक र चरित्रमाथि कडा आलोचनामा उत्रिएका कार्यकर्ताहरुले पुतला दहन गरेका हुन्। मन्त्री चौधरीको नेकपा ओली समूहमा प्रवेशले आक्रोशित भएका कैलारी गाउँपालिका अध्यक्ष लाजुुराम चौधरीले पदको मोहमा नेता र कार्यकर्तामाथि विश्वासघात गरेको आरोप लगाए।

शनिबार, पुष ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.