• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा कृषि परियोजनाको करीब ४ करोड खर्च

धनगढी  । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको झण्डै ४ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा कुल ५ करोड १८ लाख विनियोजन गरिएकोमा ३ करोड ८७ लाख मात्र कार्यान्वयन भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रादेशिक समन्वय इकाइ कैलालीका कृषि अधिकृत टिकेन्द्र कुश्मीले केही कार्यक्रम मात्र सञ्चालन गएको जानकारी दिए । ‘सबै कार्यक्रमको रकम लकडाउनपछि रोक्का भयो,’ उनले भने ।

कैलालीमा २ हजार हेक्टरमा विस्तार गरिएको गहुँ सुपरजोन अन्तर्गत रू. ५७ लाख अनुदानका पाँच कस्टम हायरिङ सेन्टर, रू। ६ लाख ७९ हजार अनुदानका तीन सौर्य सिँचाइ प्राणाली जडान र रू. ८४ लाख ८६ हजार अनुदानका दुई साना सिँचाइका कार्यक्रम कार्यान्वयनमा गएको उनले बताए ।

प्रशोधन प्लान्ट स्थापना, प्रशोधन उद्योग सञ्चालन, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, माटो परीक्षण प्रयोगशाला, भकारो सुधार, सुपरजोन विशिष्टीकृत बालीहरूको लाभ लागत अध्ययन, अनुगमन लगायत कार्यक्रम भने अझै कार्यान्वयनमा ल्याउन सकिएको छैन ।

कस्टम हायरिङ सेन्टरका लागि अनुदान पाएको कैलारी गाउँपालिका–८ पृथ्वीपुरको सफल कृषक समुहका अध्यक्ष रामलाल चौधरीले सेन्टर सञ्चालन भएको बताए । यस्तै कैलालीमा सञ्चालन भएको गहुँ सुपर जोनको प्रत्येक वर्ष रकम कटौती हुँदै आएको छ ।

गत आर्थिक वर्षमा रू। ५ करोड १८ लाख विनियोज गरिएकोमा चालू आर्थिक वर्ष २०७७र७८ मा ३ करोड मात्र विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा गहुँ सुपर जोनको नाम र कार्य क्षेत्र समेत परिमार्जन गरिएको छ ।

आइतबार, साउन ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.