• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मनसुनले साथ दिँदा सुदूरपश्चिममा ९१ प्रतिशत रोपाइँ सकियो

" कञ्चनपुरमा सबैभन्दा बढी रोपाइँ "

कैलाली : सुदूरपश्चिमभर ९१ प्रतिशतभन्दा बढी रोपाइँ सकिएको छ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार यस वर्ष कूल धान रोप्न योग्य क्षेत्रफलको ९१।५३ प्रतिशत धान रोपाइँ भएको हो। अघिल्लो वर्षको साउन मसान्तसम्म ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो। निर्देशनालयका प्रमुख यज्ञराज जोशीले ९१ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको जानकारी दिए।

समयमै मनसुन सुरु हुँदा आकाशे पानीबाट सिँचाइ सुविधा नभएको ठाउँमा पनि रोपाइँ भएको उनले बताए। समयमै रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने उनको दाबी छ। सुदूरपश्चिमका ९ ओटै जिल्लामा कुल एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। हालसम्म एक लाख ६२ हजार दुई सय ३० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको निर्देशनालय जनाएको छ। कञ्चनपुरमा सबैभन्दा बढी ९६।५ प्रतिशत रोपाइँ भएको छ भने कैलालीमा ९३.५, बैतडी र डडेल्धुरामा ९०, दार्चुलामा ८८, अछाम र बझाङमा ८५, डोटीमा ८२, बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भने बाजुरामा भएको छ। किसानले राधा–४, सुक्खा–३, सावित्री, मन्सुली, रामधान जातको बिउ रोपेका छन्। समयमै मनसुन भित्रिएपछि असारको अन्तिमसम्म ९१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो। यसपालि समयमै पानी परेपछि किसानहरुलाई राहत भएको छ।

मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.