• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोल्पाको ठुलिभेरि नगरपालिकाको जुफाल बजार तनावग्रस्त ।

सुर्खेत
असार ७ ।
डोल्पाको ठुलिभेरि नगरपालिका को जुफाल बजार स्थानीय युवाहरुको आन्दोलनको कारण तनावग्रस्त बनेको छ ।
ठुलिभेरि नगरपालिका वडा नं.६ का ५ जना प्रतिनिधिले वडाका भौतिक संरचनाहरु नगरपालिकाको स्यारुपाटि मा बनाउने भनेर स्थानीयलाई आस्वासन दिए पनि अहिले सम्म कुनै पनि भौतिक संरचना सो ठाउँमा नबन्दा स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
यो भन्दा अगाडि वडाका प्रतिनिधिहरुले समुदायको उपस्थितिमा वडाका भौतिक संरचनाहरु स्यारुपाटिमा बनाउने जनाए पनि अहिले कोठे समिति मार्फत वडा अध्यक्ष धर्मलाल बुढाको एकल निर्णयले स्वास्थ्यको भवन थरगाउँमा राखेको आन्दोलनकारी युवाहरुले आरोप अलाएका छन् ।

‘पहिला जनताको बिचमा एकटा कुरा गर्ने अहिले आफ्नो खुसिको निम्ति कसैलाई जानकारी नदिइ षडेयन्त्र मुलक तरिकाले कोठे निर्णय गर्दै आफु खुसि योजनाहरु बनाउदै हिड्ने वडा अध्यक्षको गलत प्रबिद्धिका विरुद्ध आन्दोलन गरिएको हो, ‘आन्दोलनका नेतृत्वकर्ता जनक कार्किले भने,।’

ठुलिभेरि नगरपालिकाको वडा नं.६का १५०जना युवाहरुले नगरपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । आफ्नो माग पुरा नहुन्जेल यो आन्दोलनलाई नरोक्ने आन्दोलनमा सहभागि युवा नरभुम रोकायाले बताए ।

नगरप्रमुख गणेश बहादुर शाहीलाई ३ दिन अघि मात्र आफ्ना मागको बारेमा ज्ञापनपत्र बुझाएका थिए । नगर प्रमुख लगायत जनप्रतिनिधिहरुले आफ्नो मागको कुनै सुनुवाई नगरेको हुनाले आन्दोलनलाई झन कडा गर्नु परेको आन्दोलनमा सहभागि युवाहरु बताउछन् ।

आन्दोलनकारी युवाहरुले नगरपालिका जनप्रतिनिधिहरुलाई आर्थिक अनियमिता,कोठे उपभोक्त समिति गठन ,एकलौटी शाषन, जनमतको बर्खिलाप,वडा कार्यालय खल्तीमा राखेर हिड्ने जस्ता आरोपहरु लगाएका छन् । तर आफ्नो माग पुरा नहुन्जेल आन्दोलन अनिििश्चतकालिन जारि रहने असिम रोकायाले बताए ।

आइतबार, असार ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.