• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेशमा साझ व्ल्याक आउट गरी सरकारको बिरोध गरिने

धनगढी, १२ बैशाख- सुदूरपश्चिम प्रदेश भरी आज बौशाख १२ गते साझ ८ मिनेट बत्ती बन्द (व्ल्याक आउट) गरेर संघिय तथा प्रदेश सरकारको बिरोध गरिने भएको छ ।

नागरिक समाज सुदूरपश्चिम प्रदेशले पछिल्लो समयमा प्रदेशमा बढ्दै गएको भ्रष्टाचारको अन्त्य गर्न दबाब सिर्जन गर्न बत्ती बन्द गरेर सरकारको बिरोध गर्न आह्वान गरकोे हो ।

प्रदेस सरकार कोरोना नियन्त्रणका नाममा भ्रष्ट्राचारमा लिप्त भएको, नागरिकका समस्याका सवालमा सरकारको गैर जिम्मेवारीपनाको बिरोध स्वरुप शुक्रबार बेलुका ८ः८ देखि ८ः१६ बजे सम्म बत्ती बन्द गरेर सरकारका गलत कामका बिरुद्ध खबरदारी गरिने नागरिक समाज सुदूरपश्चिमका बिरबहादुर जेठाराले जानकारी दिए ।

सरकारका गतल रबैयाका बिरुद्ध सबै सुदूरपश्चिमेली जनतालाई ८ मिनेट आ आफ्नो घरको बत्ती बन्द (व्ल्याक आउट) गरेर सरकारलाई दबाव सिर्जन गर्न समेत जेठाराले अपील गरेका छन् ।

बिश्ब समुदायनै कोरोनाको महामारीको सामना गरिरहेको अबस्थामा सुदूपश्चिम प्रदेश सरकारले कोरोना रोकथामको लागि जनताले गरेको सहयोगमा समेत भ्रष्ट्राचार गरेको जेठाराको आरोप छ ।

यता नागरिक समाजले प्रदेश सरकारका बिरुद्धमा गरेको आन्दोलनमा नेपाली कांग्रेस सुदूपश्चिम प्रदेशको प्रमुख प्रतिपक्ष दलले पनि समर्थन गर्ने भएको छ । सुदूपश्चिम प्रदेश सरकारले कोरोना रोग नियन्त्रण गर्न प्रदेशमा ठोस कदम चाल्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकोले नागरिक समाजको आन्दोलनलाई समर्थन रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षदलका नेता डा.रणबहादुर रावलले बताए ।

शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.