• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलको चेतावनी ‘आन्दोलनमा उत्रन बाध्य नबनाउ सरकार’

धनगढी, ९ बैशाख-  सरकारल ल्याएको संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश फिर्ता नलिए नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दल जस्तो सुकै कडा आन्दोलन गर्न पछि नहट्ने समेत चेतावनी दिएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा। रणबहादुर रावलले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णयले सरकार नागरिकका पक्षमा नभई आफ्नो सत्ता जोगाउन र शक्ती केन्द्रमा आफु वलियो बन्नका लागि मात्रै केन्द्रीत रहेको दाबी गरेको छ । उक्त संघिय सरकारको यस्तो कदमलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले गम्भीर असहमती समेत जानाएको छ ।

‘संघिय सरकारको उक्त निर्णयले संघ, प्रदेश र स्थानिय तह पुरै प्रबाभित हुने भएको हुन्छ’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावलले भने–‘सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि गरेको छ ।’

कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सुदूरपश्चिम सरकारका सबै खाले विमति र आहमतीका बावजुत पनि हामी पनि हामी त्यहबाट माथि उठेर सुदूरपश्चिम सरकारलाई हरसंभव सघाउंदै आएको छौ बिज्ञप्तीमा भनिएको छ यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो ।

नागरिक जीवन संकटमा रहेको घडी सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई राजनीतिक कु गरेको हाम्रो सुदूरपश्चिम प्रदेश संसदीयल दलले ठहर गर्दै यस्तो गम्भीर घडीमा सत्तापक्ष बिपक्षी नभनेर एक कदम आघडी रहेर जनता र यस्तो महाबिपत्तीको समना गर्नुका साटो दुई तिहाइको दम्भ बोकेर राजनीतिक दुर्घन्धीत खेलमा फसेकोले यसलाई सच्याएर जनपक्षीय काममा केन्द्रीत हुन समेत आग्रह गरेको छ ।

संघिय सरकार जनतका पक्षमा कुनै निर्णय नगर्ने र आप्mनो सत्ताको खोल ओडर रजाई गर्ने प्रबृति प्रति र जनताका पक्षमा जनमत बनाउन सुदूरपश्चिम संसदीय दल जस्तो सुकै कदम चाल्न पछि नहट्ने समेत चेतावनी दिएको छ ।

मङ्गलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.