• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विवाद समाधानका लागि कांग्रेस नेताहरु छलफलमा

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको पछिल्लो विवाद समाधानका लागि नेताहरु बिहानैबाट छलफलमा जुटेका छन् । आइतबार पनि केन्द्रीय समिति बैठक बहिष्कार भएपछि असन्तुष्ट पक्षलाई मनाउन कांग्रेस उपसभापति विमलेन्द्र निधि पौडेल समूहका नेताहरुसँग छलफलमा जुटेका हुन् ।

उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको समितिका नेताहरुसँग छलफल गर्न केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । चाक्सीबारीमा अहिले उपसभापति निधि केन्द्रीय सदस्यहरु सिंहसँगै दिmेन्द्रप्रसाद बडू र हृदयराम थानी विवाद समाधनको उपायको खोजीक लागि छलफल गरिरहेका छन् ।

बमबमबम
“आन्तरिक समस्या समाधानका निम्ति कांग्रेस नेताहरुबीच प्रकाशमान सिंहको निवासमा भर्खरै छलफल सुरु भएको छ,” नेता सिंहका सहयोगी यूपी लामिछानेले भने, “छलफलमा उपसभापति विमललेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्यहरु हृदयराम थानी र दिलेन्द्रप्रसाद बडू सहभागी हुनुहुन्छ ।”

यसअघि गत शनिबार बेलुकी पनि उपसभापति निधिले सोही समितिसँग समस्या समाधानको प्रयास स्वरुप वार्ता गरेका थिए । नेताहरुले उक्त वार्ता सकारात्मक रहेको बताए पनि निष्कर्ष भने निकाल्न सकेका थिएनन् ।

यस्तै आइतबार पनि उपसभापति निधिले महामन्त्री डा। शशांक कोइरालाको निवास महाराजगञ्ज पुगेर केनद्रीय समिति बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । निधिसँगको छलफलपछि महामन्त्री कोइराला र नेता सिंहबीच भएको छलफलमा आइतबारको बैठकमा उपस्थित नहुने सहमति जुटेको थियो ।

बिहीबारबाट सुरु भएको केन्द्रीय समितिमा पेस भएका एजेण्डा सहमतिमै पारितका लागि सभापति शेरबहादुर देउवा शनिबार बिहान उपसभापति निधिका साथ वरिष्ठ नेता पौडेललको निवास बोहराटार पुगेका थिए । उनले बैठकमा उपस्थित हुन आग्रह गरे पनि नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म बैठकमा उपस्थित नहुने अडान राखेका थिए ।

सभापति देउवासँगको छलफलपछि नेता पौडेल शनिबार पाथीभरा देवीको दर्शनका लागि भन्दै विराटनगर गएका थिए ।

सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.